Posts

आमा

 राय फरक छन, भावना एउँटै छ ।      आमा भन्नुहोस या भगवान महत्व एउटै छ धन्यबाद छ कर्याक्रम सञ्चाक ज्यु, अदर्णिय यस क्रयाक्रमका सभादक्ष्य मोहदय, प्रमुख अतिथी विशिष्ट अतिथी र सम्पूर्ण उपस्थित हुनु भएका दाजुभाई दिदी बहिनी तथा मेरा मुख्बाट निस्केका दुई सब्दलाई सुनिरहनु भएका भएका सम्पुर्ण माहानुभावहरु ! शान्त मनको भावका साथ र  मुटु देखीको गर्बका साथ नमस्कार म युगेश साउद को तर्फ बाट स्विकार्बस।। कार्यक्रम को SOLAS को तर्फबाट राखिएको यस कर्यक्रमको आज को विशेष शीर्षक रहेको "आमा" को बरेमा म यहा यहि  शीर्षकको सेरो फोरो मा रहि म मित्र रहेको आमा  प्रतिको विचार यहाँ हरु, सामु पस्कत गर्न रहेको छु कृपया स्विकार्नुहोस।                                                                                                 सौदर्य को रानी, माया को खानि, शब्दको भाला मुटु छियाछिया पारिदिएनि पिडा पिएर मुस्कात उक्लन सक्ने एक उदभुत कलाकार हुन आमा। यो मिनरहदा मेरो विचारमा आमालाई यति मा मात्र समेट्न मिल्दैन! तर आमाको वयान गर्न हुने शब्द आउदैन मेरो मन मा जुन की त्यो शब्द भनेर मेरो मन ले सुन्तुस्त लिन सकोस।